काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि साउन २१ गते जापान भ्रमणमा जान लाग्नुभएको छ । अध्यक्ष प्रचण्डसँग स्वकीय सचिव रमेश मल्ल र कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल जापान भ्रमणमा जाने भएका हुन् । जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उहाँ साउन २१ गते जान लाग्नुभएको अध्यक्ष प्रचण्डकाे […]