जीवनले ल्याए पुस्तक ‘क्लोज–अप’

काठमाडौँ- नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज–अप’ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै लोकार्पण गरिएको छ । चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महा संघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि […]

सम्बन्धित सामग्री

नमस्तेलाल भूमिले ल्याए दुई पुस्तक

वातावरणविद् नमस्तेलाल भूमिले ‘पोजेटिभ थट, सर्च एन्ड एक्सन’ र ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तक ल्याएका छन् । शनिबार दमौलीमा उनले लेखेका दुई पुस्तकको प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले विमोचन गरे । भण्डारीले धेरै प्रकारका विविधता,...

सितारबादक ध्रुवेशचन्द्रले ल्याए दुई पुस्तक

काठमाडौं । सितार बादनमै विधावारिधी गरेका सितारवादक एवम् सुकर्म सङ्गीतिक समूहका अध्यक्ष प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले आफ्नो खोज, अनुसन्धान र लेखनका दुईपुस्तक पाठकमाझ ल्याएका छन् । उनको दुई पुस्तक नेपाली सङ्गीत दरबार र म्युजिक मिथ एन्ड मेलोडीको काठमाडौंमा एक समारोहबीच प्रा. डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा. डा. वीणा पौड्याल र डा. लोचन रिजालले संयुक्तरूपमा […] The post सितारबादक ध्रुवेशचन्द्रले ल्याए दुई पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अग्रज मूर्तिकार मैनालीले ल्याए तीन पुस्तक

काठमाडौं । अग्रज मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले आफ्नो नयाँ पुस्तकहरु ‘कलाका कुरा’, ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ सार्वजनिक गरेका छन् । बिहिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यी पुस्तकलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले […] The post अग्रज मूर्तिकार मैनालीले ल्याए तीन पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नगरकोटीले ल्याए जोगियाना

काठमाडौं । फिक्सन लेखक कुमार नगरकोटीले आफ्ना विभिन्न संस्मरणलाई समेटेर नयाँ पुस्तक ‘जोगियाना’ पाठकमाझ ल्याएका छन् । उनले यो पुस्तक पाठक माझ एक समारोहमा सार्वजनिक गरेका हुन् । लेखन यात्राको २५ वर्ष पुरा भएको अबसर पारेर उनले यो पुस्तक सार्वजनिक गरेका छन् । जोगियानाको उपनामले पाठकमाझ परिचित उनले लेखन यात्राको २५ वर्षको अबसरमा यतिबेला ‘जोगियाना–उत्सव’ […] The post नगरकोटीले ल्याए जोगियाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुुद्धिसागरले ल्याए ‘उसले दिएको उमेर’

लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ बजारमा आएको छ । लेखक बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका छन् । उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति...

स्त्रीरोग विशेषज्ञ ताम्राकारले ल्याए ‘स्वस्थ महिला’

डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ।...

स्त्रीरोग विशेषज्ञ ताम्राकारले ल्याए ‘स्वस्थ महिला’

डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ।...

देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’

काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले आफ्नो नयाँ पुस्तक ‘लोककलाकार जीवनी’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको मंगलबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका छन् । उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ । पुस्तकमा शारदा चित्रकार, जीतबहादुर […] The post देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पूर्वसांसद डा. मिठाराम विकले ल्याए ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक

काठमाडौं—पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आइतबार सार्वजनिक गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस (बी.पी) केन्द्रीय कार्यसमितिले एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेको हो। किताबको विमोचन गर्दै कांग्रेस (बीपी)का सभापति तथा पूर्वमन्त्री सुशीलमान शेरचनले जातीय प्रथा अन्त्यका लागि मानिसको सोच परिवर्तन गर्नुपर्ने बताए। उनले भने, ‘समाज परिवर्तनका लागि युवा तथा नयाँ […]

समीर र आश्रितले ल्याए करण र कार्टुन

काठमाडौं । बाललेखक समीर कोजू र महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत बाल चित्रकार आश्रिती श्रेष्ठले आफ्नो नयाँ बालचित्र कथा पुस्तक ‘करण र कार्टुन’ बजारमा ल्याएका छन् । नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित एक समारोहबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सो पुस्तकको विमोचन गरेका छन् । कार्यक्रममा बोल्दै जोशीले बालबालिका लागि यो पुस्तक उपयोगी […] The post समीर र आश्रितले ल्याए करण र कार्टुन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.