सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र चुनौतीपूर्ण, बजेट घाटा एक खर्ब ३७ अर्ब

काठमाडौँ, १० चैत । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त […]

सम्बन्धित सामग्री

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ।

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ।

इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

जेरुसेलम – इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब […]

साउदीमा बजेट घाटा हुने प्रक्षेपण

कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा १.९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ ।

आठ महिनामा बजेट घाटा १ खर्ब ५६ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको […]

अर्थमन्त्रीको बिदाइमा गएनन् गभर्नर, देउवालाई दोष थोपरेर बिदा भए शर्मा

‘मैले अर्थतन्त्रको रक्षा गरेको हुँ । मैले एक तिहाइ अर्थतन्त्र चलाएँ ।’ तर, आफूलाई नसोधी बजेटमा ६० अर्बको सिलिङ राखिएको र त्यसकारण बजेट घाटा बढेको शर्माले दाबी गरे ।

अर्थ ज्ञान : के हो बजेट घाटा ?

सामान्यतः सरकारको आम्दानीले धान्न नसक्ने खर्च नै घाटा हो । सरकारको राजस्वले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ । नेपालमा वैदेशिक अनुदान पनि पछि फिर्ता गर्नुनपर्ने भएकाले अनुदानलाई पनि राजस्वकै हिस्सा...

बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.१ प्रतिशत

आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा यस्तो घाटा ८.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा संघीय खर्चको अनुपात २८.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा यस्तो अनुपात २८.० प्रतिशत रहेको छ। यस अवधिमा कुल गार्हस्थ्य उत्पादनसँग चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फको खर्चको अनुपात क्रमशः १९.८ प्रतिशत, ५.४ प्रतिशत र २.८ प्रतिशत रहेको छ।

बजेट घाटा कम गर्न नीतिगत व्यवस्था गरिँदै

सरकारले चुलिदो व्यापार घाटालाई कम गर्ने ध्येयका साथ सम्भव भएसम्मका आवश्यक काम तोकेर तीन महिनाभित्र कार्यान्वयन गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड बराबर पुगेको थियो । रु नौ खर्ब ६१ अर्ब पाँच करोड बराबरको विप्रेषण आप्रवाह भएकामा झण्डै रु १४ खर्ब बराबरको व्यापार घाटा भएको छ । यो अवस्थाको अन्त्यका लागि सरकारले वैदेशिक व्यापार सन्तुलन गर्ने नीतिगत र व्यावहारिक व्यवस्था गर्न लागेको हो । त्यससम्बन्धी निर्णय गर्न ढिला भइसकेको सन्दर्भ उल्लेख गर्दै आज प्रतिनिधिसभामा ...

डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

एजेन्सी । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ ।    अघिल्लो वर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी ...