महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा

डडेल्धुरा – आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो। त्यसैगरी कृष्णपुर नगरपालिका–२ बङ्कस्थित खुला बस्ती पूरै डुबानमा रहेको त्यहाँकावडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए। ‘दुई […]