शेयर बजारमा फेरि करेक्सन, २५ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार उच्च अंकको सुधार आएको शेयर बजारमा मंगलबार फेरि दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर २ हजार ४१ मा आएर थामियो । कारोबार भने सुधारिएर पौने ३ अर्ब हाराहारी पुग्यो । सोमबार सबै समूहमा हरियाली छाएकोमा मंगलबार सबै समूह राताम्मे रहे । निर्जीबन बीमा समूहमा […]

सम्बन्धित सामग्री

सातामा ३०.५४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ।अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले  घटेको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ।साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एकदिन भने वृद्धि भएको थियो। पछिल्लो समय शेयर बजार लोमो समयदेखि निरन्तर रूपमा गिरावट हुँदै आएको छ।बजारमा आएको निरन्

लगातार पाँचाैँ दिन पनि शेयर बजार घट्यो, नेप्से २१ सय विन्दुभन्दा तल

काठमाण्डाै – लगातार पाँचौँ दिन आज शुक्रवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घट...

शेयर बजार झन्डै ३२ अङ्कले घट्यो, नेप्से २३ सयको विन्दुबाट तल झर्‍याे

काठमाण्डाै – शेयर बजार आज बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो ।   आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र हाेटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।  दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर ...

आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्बमा सिमित कारोबार

काठमाडौं, २० चैत्र । साताको कारोबारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३० दशमलव ८९ अंकले घटेर ३५ सय १३ दशमलव ४१ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४४ अंकले घटेर ४६९ दशमलव ३ विन्दुमा थामिएको हो । नेप्से […]

आज सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ५ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १ दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ विन्दु कायम भएको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० अंकमा रहेर ५१९ दशमलव ६५ विन्दुमा कामय भएको छ […]

शेयर बजार १ सय १ अङ्कले घट्यो, नेप्से २७ सय विन्दुमा झर्‍याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।  आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज माथि...

चार दिनमा १४३.९ अंकले घट्यो नेप्से

१२ माघ, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ । साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार […]

३० अंकले घट्यो नेप्से परिसूचक

२१ पुस, काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से ३०.७५ अंकले घटेको छ । परिसूचक घटेपनि कारोबार रकम भने ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ पुगेको छ । बुधबार २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । बुधबार कारोबारमा आएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको […]