अमेरिकाको केन्टकीमा भयानक तुफान, ५० भन्दा धेरै मारिएको आशंका

वासिङ्टन– अमेरिकाको केन्टकी राज्यम भयानक तुफान आएको छ । तुफानका कारण कम्तिमा ५० जना मारिएको आशंका गरिएको छ । राज्यका गभर्नर एण्डी बेसियरले केन्टकीको इतिहासमै सबैभन्दा भयानक तुफान आएको बताएका छन् । उनले तुफानका कारण मारिएको संख्या १०० सम्म पुग्नसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । तफानका कारण अमेजनको वयेरहाउसमा क्षति भएको र त्यहाँ १०० […]