पाकिस्तान प्रहरी र सेनाको चौकीमा हतियारधारीको आक्रमण

काबुल– उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकी र सेनाको चौकीमा हतियारधारीहरूले गरेको आक्रमणमा गरेका छन ।  जुन आक्रमणमा परी केही अफिसर र सिपाहीहरू मारिएका छन भने तथा दर्जनौं घाइते भएका छन् । पाकिस्तानी प्रहरीका अनुसार अफगानिस्तानको सिमानामा पूर्व तालिवान गढहरूमा हिंसाको बढ्दो अभियानलाई विस्तार गर्दै शुक्रबार बिहान आक्रमणहरू भएका थिए।  तीन दिनअघि सोही प्रान्त खैबर पख्तुनख्वामा […]

सम्बन्धित सामग्री

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

काठमाडौं, ६ चैत । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स […]

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मध्यम तहका अ

६० जना सैनिक अधिकृतसहित ६९ जना दीक्षित

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका ६९ जना दीक्षित भएका छन् ।  सिसं २७ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह आज प्रधान सेनापति पुर्ण चन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त तालिममा नेपाली सेनाका ४ जना महिला सहित ६० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १–१ गरी ३ जना तथा मित्रराष्ट्र बंगलादेश, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतबाट १/१ जना गरी ६ जना विद...