राप्रपा बैठकः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुँदै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बस्ने बैठकमा यस विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। पार्टीको हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको विषय बनाइएको छ। बैठकमा […]