कैलालीमा २ जना प्रहरी कुटिए, कुटपिटको आरोपमा तीन पक्राउ

धनगढी : कैलालीमा प्रहरीमाथि हातपात भएको छ। जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा हिजो (बुधबार) राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो।टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत २ जना प्रहरी जवानमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।उनका अनुसार प्रहरी जवान जनक ठकुल्ला र एक जना नाम नखुलेका प्रहरी जवानमाथि कुटपिट भएको हो।सो क्षेत्रमा रात अबेरसम्म दशैँको रात्रिकालीन सांस्कृतिक कार्यक्रम चलिरहेको जानकारीपछि प्रहरीहरु

सम्बन्धित सामग्री

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालि

बोक्सीको आरोपमा कुटपिट

विराटनगर–८ की एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ। चार जना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन्।...

बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ

ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लुटपाट आरोपमा हतियारसहित दुई पक्राउ

सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका– ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई...

हत्या गरेको आरोपमा एक पक्राउ

इटहरीमा यूवाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति इटहरी वडा नं. ६ स्थित टे्याङ्ग्रा खोला पूर्व खाली जमिनमा एक युवाको हत्यामा संलग्न भएको आरोपमा वराहक्षेत्र वडा नं. ४ का २४ वर्षे प्रकाश तामाङ्लाई प्रहरीले पक्राउ गरेक...