इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

तेहरान – इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो। हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। महिलाहरुले लगातार ८औँ रात शुक्रबार […]