डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाबाट चरेशसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–८ डकलेका ५५ वर्षीय हर्कबहादुर साँकीले रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अवैध लागुऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाइ बिक्रीवितरण ...