धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण

२८ वैशाख, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । […]

सम्बन्धित सामग्री

धनगढी उडेकाे श्री एयरलाइन्स जहाजकाे इन्जिन फेल हुँदा काठमाण्डाैँमै अवतरण

काठमाडाैँ- काठमाण्डाैँबाट ८७ यात्रु लिएर धनगढी उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाण्डाैँमै आकस्मिक अवतरण गराइएकाे छ। जहाजकाे एउटा इन्जिन फेल भएपछि  काठमाडाैँमै आकस्मिक अवतरण गराइएकाे हाे। जहाजमा ८७ जना यात्रु थिए। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले जानकारी दिए। […]