राजकुमार कार्की ले नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न ६०औं साधारणसभा तथा निर्वाचनमा बस्तुगत संघतर्फ कार्यकारिणी समिति सदस्य पदमा पुनः उम्मेदवारी दिएका छन्। नेपाल कुचो संघका अध्यक्ष समेत रहेका कार्की नेपाल अलैंची व्यवसायी महासंघ का पूर्वअध्यक्ष हुन्। उनले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित बस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे को समूहबाट उम्मेदवारी दिएका हुन्। महासंघको कृषि […]
सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो। यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ। पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर […]
२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ …
यसअघि बिहीबार व्यवसायी दीपक भट्ट पनि पक्राउ परेका थिए। जानकारी अनुसार उनीहरूमाथि पब्लिक लिमिटेड कम्पनीको स्रोत दुरुपयोग गरी सेयर बजार, बिमा र जलविद्युत् क्षेत्रमा प्रभाव विस्तार गरेको आरोप छ।