एनसेल प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्ड राज्य व्यवस्था समितिमा (तस्विरहरु)

काठमाडौं,३ पुस । एनसेलको शेयर बिक्रीबारे उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्ड एनसेलको शेयर खरिद-बिक्रीबारे उठाएका विभिन्न प्रशनहरुको जवाफ दिन समितिमा पुगेका हुन् । यसअघि बसेको राज्य व्यवस्था समितिको बैठकले आज प्रधानमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको थियो । तस्विरहरु- […]