खेलकुदमा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने अन्तराष्ट्रिय ओलम्पिकको भनाई

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले खेलकुदमा राजनीतिक हस्तक्षप स्वीकार्य नहुने बताएको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले कुनैपनि खेलकुद प्रतियोगितामा कुन देशका खेलाडीहरूले भाग लिन सक्छन् वा सक्दैनन् भन्ने निर्णय गर्ने अधिकार आफुहरुलाई मात्रै भएको प्रष्ट पारेको छ । खेलकुदमा सहभागिताको विषयमा सरकार प्रमुखहरुले निर्णय गर्दा अन्तर्राष्ट्रिय खेलको अन्त्य हुने […]