काठमाडौं- एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ। आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिवलबाटै वर्ल्ड प्रिमियर हुने भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल […]