‘टाइगर ३’ लाई उछिन्दै दोस्रो सप्ताहन्त घरेलु बक्स अफिसको शीर्षस्थानमा ‘दिमाग खराब’

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’ र लगातारको तिहार बिदाको फाइदा उठाउँदै ‘दिमाग खराब’ले दोस्रो सप्ताहन्त आक्रामक व्यापर गरेको छ । दोस्रो शनिबारसम्म आइपुग्दा निश्चल बस्नेत निर्देशित फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । अकुपेन्सी र शोका आधारमा सलमान खान स्टारर ‘टाइगर ३’ दोस्रो स्थानमा झरेको छ । दोस्रो शनिबार काठमाडौं र उपत्यकाबाहिरका हलमा बलिउडभन्दा […]

सम्बन्धित सामग्री

सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ? - NepaliPatra

एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन ५७.५० करोड कमाएको छ । यो कलेक्शन हिन्दी, तेलुगु र तमिल भाषाको बक्स अफिस संग्रहको संयोजन हो। फिल्मले पहिलो दिन ४४.५ करोड भारुको उत्कृष्ट ओपनिङ गरेको थियो, जसमा फिल्मले तेलुगुमा १.१५ करोड र तमिलमा फिल्मको कलेक्शन १५ लाख थियो । योसँगै सलमानको फिल्मले दुई दिनमा […]