आउँदो मे महिनामा हिरोसिमामा हुने ‘जी ७’ शिखर सम्मेलन अघि जापान सरकारले प्रधानमन्त्री फुमियो किशिदाको युक्रेन भ्रमणको तयारी गरिरहेको छ । गत सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी मंगलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेनप्रति आफ्नो समर्थन रहेको भन्दै युक्रेनको राजधानी किभ पुग्नुभएको थियो । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु …