पहिचान पक्षधरलाई कोशी सरकारले बोलायो वार्तामा

विराटनगर- कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका पहिचान पक्षधर समूहलाई सरकारले वार्ताका लागि औपचारिक रूपमा बोलाएको छ । आइतबार वार्ता समितिको तर्फबाट आन्दोलनरत प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई वार्ताका लागि सरकारले आह्वान गरेको हो । जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तुष्टसँग वार्ता गर्न भन्दै वार्त...

सम्बन्धित सामग्री

कोशीमा सरकारसँग पहिचान पक्षधरको आत्मसमर्पण

कोशी सरकार र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबीच गत २६ माघमा पाँच बुँदे सहमति भएपछि कोशी शान्त छ । विगतमा जस्तो कालो झण्डा देखाउने, प्रदर्शन गर्नेजस्ता गतिविधि प्रदेशमा रोकिएको छ ।

कोशी : प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको आज (बुधवार) बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक  डकेन्द्रसिंह थेगिमले जानकारी दिए।  थेगिमका अनुसार वार्ता भोलि (बिहीवार) हुने भएको छ।‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेक

कोशी प्रदेशः ‘पहिचान पक्षधर ३५ जनाभन्दा बढी पक्राउ’

मोरङ – कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा रहेका ३५ जना बढी व्यक्ति पक्राउ परेको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। विगत पाँच दिनदेखि पक्राउ परेका व्यक्तिलाई विना शर्त रिहा नगरिँदा शनिबार र आइतबार यातायात बन्दको आह्वान गरेको समितिले जनाएको छ। मंसिर २६ गतेबाट उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, […]

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...

कोशी नाम खारेजीको माग गर्दै खाँदबारीमा प्रदर्शन

विराटनगर : प्रदेशको कोशी नाम खारेजीको माग गर्दै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा बिहीबार विरोध प्रदर्शन भएको छ।पुनः नामकरण संघर्ष समितिले खाँदबारी बजारमा ‘कोशी नाम खारेज गर’ लेखिएको कालो झन्डा जलाउँदै विरोध गरेको हो।गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन्।

पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।  दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल...

कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते

मोरङ – विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्। घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका रहेका छन्। आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका […]

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत

कोशी प्रदेशको पुनः नामाकरणका लागि आन्दोलन चर्काउने घोषणा

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् । कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन्।...