आज खेल पूरा नभए भोलि यूएईले अहिलेकै अवस्थाबाट ब्याटिङ गर्छ:- क्यान

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको हो । वर्षा अझै जारी रहेका का...

सम्बन्धित सामग्री

मन्त्रालयले राखेपसँग माग्यो क्यान र एन्फाको विस्तृत विवरण

२० चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपालका नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा) को विस्तृत विवरण राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ । नेपालका दुई चर्चित खेल फुटबल र क्रिकेटका विषयमा योजना, नीति तथा रणनीति तयार गर्न भन्दै मन्त्रालयले उनीहरुको विधान, आम्दानीको स्रोतलगायतका विवरण माग गरेको हो । मन्त्रालयले दुवै […]

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […] The post नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन first appeared on हाम्रो खेलकुद.

नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । सिरिजमा घरेलु टोली नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिनका सबै खेल मूलपानी मैदानमा हुनेछन् ।...

नेपालले पहिलो खेल युएईसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पहिलो खेल युएईसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर […] The post नेपालले पहिलो खेल युएईसँग खेल्ने first appeared on हाम्रो खेलकुद.

क्यान अध्यक्ष चन्द भन्छन्, 'अदालतको ढिलाइले सन्दीपको खेल खस्कियो' (भिडियाेसहित)

नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ गर्न अदालतबाट भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्

रुविनाको ह्याट्रिकमा क्यान-११ विजयी

११ कात्तिक, पोखरा । रुविना क्षेत्रीले ह्याट्रिकसहित ५ विकेट लिएपछि क्यान–११ ले नेपाल भ्रमणमा रहेको (मेरिलिबन क्रिकेट क्लब) एमसीसीको महिला टिमलाई शुक्रबार १९ रनले पराजित गरेको छ । नेपाल भ्रमणमा रहेको एमसीसी र क्यान ११ बीच शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो टी-२० खेल भएको थियो । जहाँ कप्तान रुविना चम्कँदा नेपाली टोलीले सहज जित […]

नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग खेल्ने पाँच टि२० आई खेल र तीन एकदिवसिय अभ्यास सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । नेपाल केन्यामा भदौ ७ मा ( अगष्ट […]

क्यान नै क्यान आयो, बल चाहिँ खोई?

काठमाडौं: क्रिकेटमा प्रतिस्पर्धा संघ र खेलाडीबीच चलिरहेको छ। क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरी तथा खेलाडीहरु सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको छ। कारबाहीपछि प्रधानमन्त्री शेरबहादुर देउवालगायतले समेत चासो राखेपछि क्यान अफ्ठ्यारोमा छ। वर्गीकरणमा चित्त नबुझाएका खेलाडीलाई क्यानले कारबाही गरेको हो। कारबाहीको विषयमा सामाजिक सञ्जालमा 'कोल्ड वार' चलेको छ। खेल…

नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजअघि पपुवा न्युगिनी (पीएनजी)सँग दुई खेल खेल्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने पक्का भएको जनाएको छ । क्यानका अनुसार नेपालले पीएनजीसँग २० र २३ भदौमा खेल्नेछ । सिरिज ओमानमा हुनेछ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच […] The post नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई दशकपछि क्यान कार्यविधिमा परिमार्जन

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । दुई दशकपछि क्यानले …