नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गर्‍यो

प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो। पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए।...

सम्बन्धित सामग्री

हवाई सुरक्षा परिपालनमा नेपाल अब्बल

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दरमा ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आईकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो ।आईकाओको […]

नेपालको हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधवार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राज

आईकाओको मापदण्डमा नेपालको स्थिति सुधार

नेपाली हवाई उड्डयन क्षेत्रले आईकाओको गुणस्तरको एक तह माथि उक्लिँदै ७१.१ प्रतिशत परिपालन भार पाएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा सम्बन्धी काम गर्ने संस्था आईकाओले हालै जारी गरेको अडिट रिपोर्ट अनुसार नेपालले समग्रमा ७१.१ प्रतिशत औसत परिपालन भार पाएको हो । यसअघि सन् २०१७ मा भएको अडिटमा नेपालले ६७.७६ प्रतिशत मात्र परिपालन भार पाएको थियो । पाँच वर्षमा नेपालले हवाई उड्डयनको क्षेत्रमा निकै प्रगति गरेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अब नेपाली आकाश असुरक्षित नरहेको दाबी गरेको छ ।