एजेन्सी । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको समाचार लेखेकाे छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) […]