आइपिओ बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको साधारणसभा असारमा, लाभांश प्रस्ताव लगिने

काठमाडौँ / नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले असारमा विशेष साधारणसभा गर्ने भएको छ ।   लाभांश प्रस्ताव पारित