कोरोना महामारीका बीच नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्‍योः राज्यमन्त्री केसी

सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएकोसमेत बताए। आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उ...