रौतहट जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

वीरगञ्ज– रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना भएको हो। रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती आएर फर्किनेक्रममा उक्त जीप मंगलबार अहराह्न दुर्घटनामा परेको हो। जीपमा ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको गरुडाका विभिन्न अस्पतालमा तथा एक जनालाई उपचारको […]

सम्बन्धित सामग्री

पाल्पा जिप दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य १६ जना भने घाइते भएका छन्।...

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

जाजरकोट– छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् । त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी,  नैनसरा […]

जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटमा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।...

जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिनुभएको छ । वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घाइतेहरुको संख्या पनि ६ पुगेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। उनका अनुसार मृतक सबैको सनाखत भइसकेको छ। मृत्यु हुनेमा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मिला सारू, शर्मिलाका ७ महिनाका छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे […]

बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो, उद्धारमा ढिलाइ

प्युठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

बैतडी जिप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्यो

बैतडीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बैतडीमा जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजारनजिकै दुर्घटना भएको हो ।  सिगास गाउँपालिका– ३...

[अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कैलाली : बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि सदमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५…