अख्तियारले हालसम्म दायर गरेका ठूला भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनादेखि हालसम्म दुई दर्जन ठूला भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठूला भ्रष्टाचार मुद्दामध्ये कतिपय अझै पनि अदालतमा विचाराधीन अबस्थामा छन् भने धेरै मुद्दा अदालतबाट फैसला भइसकेको छ । अख्तियारले धेरैजस्तो ‘स्टिङ अप्रेसन’का मुद्दाहरू पनि अदालतमा दर्ता गरेका छन् । सेवाग्राहीको काम गरेबापत हाताहाती पैसा असुल्ने गुनासो र उजुरीको सम्बोधन […] The post अख्तियारले हालसम्म दायर गरेका ठूला भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेषमा मुद्दा दायर गरेको हो ।  पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा...

अख्तियारद्वारा २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एकैदिन विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी […]

विराटनगर महानगरका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मोरङ – विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर, जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महानगरकी पूर्व मेयर इन्दिरा कार्की, वडा नम्बर १५ का तत्कालीन वडाध्यक्ष असलम आलम, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो। विज्ञप्ति अनुसार पूर्व उपमेयर कार्की र आलमविरुद्ध ५ लाख […]

नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, […]

वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख […] The post वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडाअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदक

अख्तियारद्वारा मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी […]

पूर्वमन्त्री तथा सचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँको स्रोत खुलेको आयोगले जनाएको छ।उनले जागिर अवधिभित्र ११

पूर्वमन्त्री श्रेष्ठविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको […]

अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...