ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी हुने

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो ।  कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्या

सम्बन्धित सामग्री

नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा

१८ फागुन, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापकहरुले पुनर्बीमाको सेयरमा प्रतिकित्ता २८० रुपैयाँभन्दा माथि हुनेगरी शिलबन्दी […]

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर लिलामी बिक्रीमा

१६ फागुन, काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते […]

बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । कम्पनीले बिक्री खुला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।बरुण हाइड्रो पावरले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्

ङादी ग्रुप पावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ ला

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम

एनआईसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं,१६ असार । एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआईसी एसियाले ८ असारबाट ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । […]

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १५ असार । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी […]

संस्थापक सेयर लिलामी गर्दै शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०.८८ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको

समृद्धि फाइनान्सको सेयर लिलामी बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन?

काठमाडौँ – समृद्धि फाइनान्सको मंगलबारदेखि सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीका लागि खुला भएको हो । संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म […]