संसदीय छानबिन समितिको निष्कर्ष : बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको पुष्टि हुने आधार भेटिएन

आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी संसदीय विशेष छानबिन समितिले चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको छ । समितिले शुक्रबार बिहान सभामुख...