दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृह मन्त्रालयले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौं । भारतको उत्तराखण्डस्थित धार्चुलामा सडक खन्दा ढुंगा उछिट्टिएर दार्चुलाका १० वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सडक खन्न विष्फोट गराउने क्रममा उछिट्टिएको ढुंगा लागेर नेपाली बालक महराको गत शुक्रबार मृत्यु भएको थियो । गृह मन्त्रालयले सडक खन्ने क्रममा आवश्यक सतर्कता […]