न्यायाधीश नियुक्तिमा वकिललाई सम्मानजनक स्थान दिन बारको ध्यानाकर्षण

काठमाडौँ – नेपाल बार एशोसिएशनले न्यायाधीशको नियुक्ति गर्दा कानुन व्यवसायीहरुलाई सम्मानजनक स्थान दिन न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ। बारले मंगलबार न्याय परिषद्लाई पत्र लेख्दै कानुन व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा न्यायाधीश नियुक्त गर्न ध्यानाकर्षण गराएको हो। ‘… न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु नियुक्ति गर्दा विगतका परम्पराहरु समेतलाई मध्यनजर गरी कानून व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा नियुक्ति गर्नुहुन […]

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्तिमा बार नै बाधक

काठमाडौं । न्यायाधीश नियुक्तिमा न्यायपरिषद्कै सदस्यबीच मतभेद हुँदा फेरि पनि उच्च अदालतमा हुन लागेको न्यायाधीश नियुक्ति रोकिएको छ । उच्च अदालतमा कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गर्न नहुने परिषद्कै सदस्यको प्रस्ताव पछि न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीशको अग्रसरतामा ब्रेक लागेको छ । त्यसमाथि कानून व्यवसायीलाई उल्लेख्य स्थान छुट्याउनुपर्ने बारको दबाबले थप प्रतिकूल अवस्था बन्दै गएको छ । […]