प्रजातन्त्र दिवसमा दीपावली

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज साँझ विराटनगरमा घर–घर तथा सार्वजनिक स्थानमा दीपावली गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय आगाडि आज साँझ सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी, कर्मचारी, प्रहरीलगायतले भव्यरूपमा दीपावली गरेका छन् । नगरका विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान एवं सर्वसाधारण नागरिकले घर–घरमा दीपावली गरेका छन् । यस्तै दिवसका उपलक्ष्यमा फागुन ८ गते नेपाल रेडक्रस सोसाइटी ...

सम्बन्धित सामग्री

गणतन्त्र दिवसमा वडा १८ मा झण्डोत्तोलन

ललितपुर । ललितपुर महानगरपालिका–१८ ले १५ औ गणतन्त्र दिवस मनाएको छ । वडा कार्यालयमा झण्डोत्तोलन र दीपावली सहित गणतन्त्र दिवस मनाएको हो । सैबुस्थित वडा कार्यालयमा वडा अध्यक्ष दामोदर खड्काले झण्डोत्तोलन गरी गणतन्त्र दिवस मनाएको हो । भण्डोत्तोलन समारोह पछि बोल्दै अध्यक्ष खड्काले देशमा गणतन्त्र ल्याउन सबै राजनीतिक दलले गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो । […]

मोरङमा गणतन्त्र दिवसमा तीन दिन दीपावली - Purbeli News

विराटनगर / गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा...

गणतन्त्र दिवसमा घरघरमा दीपावली गर्न मोरङ प्रशासनको आग्रह

विराटनगर :  जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकलाई तीन दिनसम्म घर–घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दीपावली गर्न भनिएको छ।‘गणतन्त्र दिवस, २०७८ मूल समारोह समितिको निर्णयानुसार मिति २०७८ साल जेठ १५ गते ‘गणतन्त्र दिवस’का अवसरमा यही जेठ १४, १५ र १६ गते तीनदिनसम्म मोरङ जिल्लाका हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ

संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत

३ असोज, जनकपुरधाम । आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने …

संविधान दिवसमा मोदी आउने सम्भावना कति ?

काठमाण्डौ - यस पटकको संविधान दिवसमा देशका सबै ठाउँ घर, गाडीमा राष्ट्रिय झण्डा होस् । हरेक घरले दीपावली मनाउन् । बिजुली नभएका ठाउँमा टुकी बत्ति बालेरै भए पनि दीपावली गरियोस् । यो सामान्य व्यक्तिको मात्रै चाहना होइन । देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ संकल्प, अठोट र प्रतिबद्धता पनि हो । ‘संवि...