सांसद पद पुनर्बहालीको माग गर्ने चार सांसदका तीन मुख्य आधार के के हुन्?

काठमाडौँ– गत फागुन २३ गते साविकको नेकपाले वैधानिकता गुमाएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए। पार्टी पूर्ववत अवस्थामा फर्किए पनि माओवादीतर्फका केही नेता भने एमालेमा लागे। एमाले अध्यक्षसमेत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सरकार र पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर राखे। रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा लामालगायतका […]

सम्बन्धित सामग्री

भारतीय पर्यटक आगमनलाई सहज बनाउन लुम्बिनीका होटेल व्यवसायीको माग

१५ फागुन,बुटवल । भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका पर्यटक भएकाले अव्यवहारिक र झन्झटिलो नीति नियमहरु संशोधन गरी पर्यटकमैत्री बनाउन माग गरेका हुन् । नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीले […]

सासंदहरुले खोजे संवैधानिक पदाधिकारीको नियुक्तिको आधार र योग्यताको मापदण्ड

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयकमा छलफल गर्दै सासंदहरुले सिफारिस हुने व्यक्तिको नियुक्तिको आधार, योग्यताको मापदण्ड तयार गर्न र त्यस निम्ति रोष्टर बनाउन छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् ।

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने माग गरे। ‘भू–उपयोग नीति, भूमि ऐन र वर्तमान गठन आदेशले खेती योग्य

व्यवसायको आधार बन्दै ‘सिलाम–साक्मा’

विराटनगर : लिम्बू समुदायको धार्मिक आस्थासँग जोडिएको ‘सिलाम–साक्मा’ पछिल्लो समय महिला दिदिबहिनीका लागि व्यवसायको आधार बन्दै गएको छ।लिम्बू बाहुल्य क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ‘सिलाम–साक्मा’ लगाइदिएर स्वागत सम्मान गर्ने गरिन्छ भने अन्य समुदायका पाहुनालाई चिनो स्वरूप दिइने गरिन्छ।घरमा मात्रै प्रयोग गरिने सिलाम–साक्मा पछिल्लो समय बजारमा कार्यक्रमका लागि माग बढ्दै गएकाले पनि व्यवसायीकरण भएको विराटनगर–११ की शर्मिला देवान बताउँछि

बिमला वलीलाई तत्काल मन्त्रीबाट हटाउन एमालेको माग

काठमाडौं, ३१ जेठ । नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई तत्काल सरकारबाट हटाउन माग गरेको छ । वली महिलामाथि कुटपिटको अभियोगमा हिरासतमा पुगेपछि पदमा बसिरहने नैतिक आधार नरहेको भन्दै एमालेले हटाउन माग गरेको हो । एमाले प्रदेश सांसदहरुले तत्काल हटाउन माग गरेका छन् । उनीहरुले सरकारबाट वलीलाई फिर्ता नबोलाए प्रदेश सांसद चल्न नदिने चेतावनी […]

औद्योगीकरणको आधार तयार गर्ने आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षको बजेटमार्फत मुलुकमा औद्योगीकरणको आधार तयार गरिनुपर्ने माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा उत्पादनमूलक उद्योगलाई केन्द्रमा राखेर नीतिगत रुपान्तरण गरिनुपर्ने महासंघको धारणा छ ।बजेटका लागि निजी क्षेत्रका सुझाव प्रस्तुत गर्दै मंगलबार महासंघले आयात प्रतिस्थापन र निर्यात गर्ने उद्योगलाई समान सुविधाको माग गरेको हो । उत्पादनमूलक उद्योगका लागि […]

वनस्पतिको संरक्षण समृद्धिको आधार : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणयुक्त वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने सम्भावना औँल्याएका छन्।२३ औँ वनस्पति दिवसको अवसरमा म‌ंगलबार वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधामस्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको अथाह सम्पत्तिका रूपमा रहेको वनस्पतिको संरक्षण गरेर प्रशस्त आम्दानी गर्न सकिने बताए।नेपालमा पाइने जडिबुटीको माग विदेशमा समेत रहे पनि संरक्षण हुन नसक्दा त्यत्त

गगन थापाको प्रश्न- कक्षा १२ को परीक्षा स्थगित, अन्य परीक्षा सञ्चालनको आधार के ?

नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित भए पनि अन्य परीक्षा सञ्चालन गर्नुको आधार के हो भन्दै प्रश्न गरेका छन् ।  सामाजिक सञ्जालमार्फत् उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्रालयलको धारणा माग गरेका हुन् ।  ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर, अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?,’ उनले लेखेका छन्, ‘कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्‍यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन...

खोपकाे टुंगो छैन, मन्त्रालयमा माग फारमकाे थुप्रो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सर्वसाधारणले कोभिड–१९ विरुद्धको खोप माग गरेको फारमको थुप्रो लागेको छ। खोप कहिले ? कताबाट आयात हुन्छ ? भन्ने टुङ्गो लागिसकेको छैन।खोपको माग राख्दै मन्त्रालय धाउनेको संख्या दिनानुदिन बढ्दो छ। कोरोना भाइरसविरुद्ध लड्ने एकमात्र वैज्ञानिक आधार पनि खोप मात्रै भएकाले यसको माग बढेको हो।सुरुमा कोभिड–१९ विरुद्धको खोप लगाउन आनाकानी गरेका नागरिकहरु अहिले आफूहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग माग गरिरहेका छन्। हालसम्म मन्त्रालयमै पुगेर संस्

सार्वजनिक सवारीको आयु थप्न माग

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको आयु थप दुई वर्ष बढाउन र यथाशिघ्र यातायात सञ्चालनको माग गरेका छन् । कोभिड–१९ का कारण गत वर्षदेखि नै सार्वजनिक सवारी बन्द रहेको र लयमा कहिले फर्किने टुंगो नभएको भन्दै गत वर्षदेखिको समयलाई आधार मानेर करिब २ वर्ष सवारीको शून्य समय थप गर्न र यथाशिघ्र यातायात सञ्चालन गर्न उनीहरुले माग गरेका […]