जनगणनामा देखिएको गम्भीर त्रुटि सच्याउन ज्ञापन, सुपरिवेक्षक र गणकहरुमाथि कारबाही माग

जनकपुरधाम – राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाले तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाएको छ। मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाइमा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चलेको जनगणनामा त्रुटि भएकाले सच्याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो। जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले तथ्यांक […]