माओवादीले लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगायो

बुटवल– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ। प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा लामो समयदेखि प्रदेश कमिटी घोषणा हुन सकेको थिएन। बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटिको प्रथम पूर्ण बैठकले गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो। प्रदेश […]