इमानदार ऋषि बा : पहिरोमा हराएको सुनको बाला ६ महिनापछि भेट्टाएर फिर्ता

पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन्। श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाडौंबाट घर फर्किइन्।घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा अचानक बाढी आयो। उनी भाग्ने क्रममा साथमा रहेको झोलामा नै खस्यो। झोलामा करिब तीन तोलाको हातमा लगाउने सुनको बाला र केही नगद पनि थियो। बाढीबाट ज्यान जोगाए पनि उनको झोला बचाउन सक्ने उपाय भएन। सुन र नगद हराएको पिर भन्दा पनि बाढीबाट ज्यान जोगिएकोमा रेग्मी खुसी थिइन्। २०

सम्बन्धित सामग्री

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला […]

पहिरोमा जेसिबी पुरिँदा मृत्यु

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोटरसाइकललाई पहिरोले लग्यो, चालक बाँचे

काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिएर कार पहिरोमा खस्दा २ जनाको मृत्यु भएको छ। आँबु गाउँपालिका–४ ड्याममा  शुक्रबार बिहान ४ बजे सडक भासिएको हो । तर, मोटरसाइकल चालक भने बाँच्न सफल भएका छन् । चालकले सवारी फालेर ज्यान बचाउँन सफल भएका हुन् । भासिएको सडकबाट बा १० च ४६४९ नम्ररको कार पहिरोमा […]

मुग्लिन–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरियो, २ को शव भेटियो

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले […]

निष्क्रिय रहेका प्रदेश खारेज गर्दा के हुन्छ ?

पेशल आचार्य कार्तिक महिनाको पहिलो साता अप्रत्यासित रुपमा देशैभरि आएको बाढी र पहिरोमा परेर एकसय भन्दा बढी नागरिकले अनाहकमा ज्यान गुमाउनु प¥यो । मुलुकभरका घर, गोठ, बालीनाली र सार्वजनिक सम्पत्ति गरी खरबौं रुपैयाँको क्षति भयो । केन्द्र सरकारले सो बाढी पहिरोमा मृत्यु हुने परिवारलाई २ लाख, घर भत्किनेलाई ५ लाख र बालीनाली बिमाख हुनेलाई प्याकेजमा […]

पहिरो खस्दा सडकबाट तिनाउ खोलामा खस्यो जीप, चार जना घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा मंगलवार बिहान पहिरोमा पर्दा जीप दुर्घटना भएको छ ।  लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार माथिबाट खसेको ढुंगाले लागेर बा १८ च ७३३६ नम्बरको स्कार्पियो जीप सडकबाट तल तिनाउ खोलामा खसेको हो ।  दुर्घटनामा परी चारजना घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको पाण्डेले जानकारी दिए ।  ढुंगा लागेर गाडी सडकबाट १०० मिटर तल तिनाउ नदीमा ...

एकजनाको मृत्यु, उद्धार जारी

मकवानपुर : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिकै पहिरोले एउटा स्कोर्पियो पुरिँदा चालकको मृत्यु भएको छ।  काठमाडौं–कुलेखानी–हेटौंडा सडक खण्डअन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पहिरोमा पुरिएको हो।  ठूलठूला ढुंगा खसेर पुरेपछि स्कोर्पियो...

पृथ्वी राजमार्गमा पहिरो खस्दा कार पुरियो

काठमाडाैं – पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने केष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो । पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३...

स्काभेटरसहित पहिरोमा फसेका चालकको १२ घण्टापछि उद्धार

इलाम : देउमाइ नगरपालिका–१ मैदानेमा स्काभेटरसहित पहिरोमा फसेका स्काभेटर चालकको १२ घण्टापछि उद्धार गरिएको छ । बा २ क ८६७७ नम्बरको स्काभेटरले  ढुंगा निकाल्ने क्रममा माथिबाट झेरेको पह

मुग्लिनमा पहिरोले दुई वटा गाडी पुरिए

मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् । काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका हुन् ।