आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यक छ : अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताउनुभएको छ । सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले वायुसेवा निगमलाई सक्षम र सुदृढ […]

सम्बन्धित सामग्री

वाइडबडी विमान खरिद प्रकरण : सार्वजनिक लेखा समितिले अध्ययन गर्ने

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ। समितिको बिहीबारको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए। सांसदहरूले महालेखा परीक्षकको...

राफेल र एस–४०० मिसाइलले पनि चीन–पाकिस्तानसँग लड्न सकिदैनः भारतीय वायुसेना प्रमुख

भारतीय वायुसेनाका प्रमुख बीएस धनोआले लडाकु विमान राफेल तथा रुसको मिसाइल प्रतिरक्षा प्रणालीले देशको लडाकु क्षमतामा वृद्धि हुने बताएका छन् । सरकारले फ्रान्सको राफेल लडाकु विमान खरिद गर्ने फैसला सही भएको पनि उनले बताएका छन् । धनोआले भनेका छन्,“उच्च क्षमताको राफेल फाइटर यसका लागि आवश्यक छ कि हाम्रो मध्यम प्रविधिको क्षमता भएको तेजसले एक्लै सुरक्षा गर्न सक्दैन ।”