काठमाडौं जिप्रकाले सबै लामो र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दियो अनुमति

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सबै लामो र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ। त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका नियकाहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले परीक्षार्थी र सर्वसाधरणको आवातजावतलाई सहज बनाउन मध्य र लामो दुरीको सवारीसाधन सञ्चालन गर्ने अनुमति दिइएको जिप्रकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। जिप्रकाले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी यातायात सञ्चालन गर्न भनेको छ।

सम्बन्धित सामग्री

मतदानको दिन सर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिइने

निर्वाचन आयोगले मतदानको दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । उम्मेदवार र दलका प्रतिनिधिले आयोग वा निर्वाचन कार्यालयबाट अनुमति लिएर सवारी प्रयोग गर्न पाउने भए पनि आम मतदाताले पाउँदैनन्...

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

काठमाडौँ,२३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र […]

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका […]

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

न्युज अफ नेपाल, काठमाडौँ । शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो । त्यस्तै, प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात […]

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला […] The post भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्

प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौँ । यातायात व्यवसायी र मजदुरहरुले प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गन घोषणा गरेको छ । व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त […]