सिमसार संरक्षण दिवस पारेर पत्रकार महासंघ धनकुटाको १० औं साधारणसभा

धनकुटा : नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा मंगलबार सम्पन्न भएको छ। सिमसार संरक्षण दिवसको अवसरमा पारेर पाख्रीवास नगरपालिकाको पर्यटकीयस्थल सनसारीमाई सिमसार संरक्षण क्षेत्रमा पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा सम्पन्न भएको हो।नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले चुनाव गराउनु भन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको सर्कुलर अनुसार महासंघ धनकुटाको साधारणसभा सम्पन्न गरिएको हो।नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुनमा आगामी नेतृत्वका लागि जि