शान्ति सैनिक पठाउने राष्ट्रसंघको दोस्रो वरीयतामा नेपाल

काठमाडौं, (नेस) ।  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिने शान्ति सैनिक खटाउने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त १२ वटा देशमा १ सय २१ देशका शान्ति सैनिक खटिएका छन् । नेपालले १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागिता जनाउँदै आएको छ । विभिन्न मिसनमा शान्ति सैनिक खटाउने मुलुकमा पहिलो बंगलादेश […]