प्रेस संगठन रुपन्देहीको अध्यक्षमा  रायमाझी

प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ। बुटवलमा सम्पन्न  भेलाले कमल रायमाझीको अध्यक्षतामा २१ सदस्यीय   जिल्ला कार्य समिति  चयन गरेको हो  । भेलाले उपाध्यक्षमा शारदा मल्ल शाही, सचिवमा विष्णु पोखरेल, सह–सचिवमा अम्बिका परियार, कोषाध्यक्षमा सन्जय लामा गुरुङ र सदस्यहरुमा रिया बस्नेत, शिव चौधरी 'सचिन', पशुपति यादव, जितेन्द्र चौधरी, कल्पना घिमिरे, भरत नेपाली, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एसपी मगर, ध्रुव लामिछाने, दिपक कलवार, आरती गौतम, जगला

सम्बन्धित सामग्री

रुपन्देहीमा समाजवादी प्रेस संगठनको नेतृत्व चयन

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीमा युवा पत्रकार विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमबार बुटवलमा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो ।कमिटीको सह–संयोजकमा शंकर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् ।  सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् । बैठकले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा भएको बैठ

समाजवादी प्रेस संगठन रुपन्देही संयोजकमा परियार

२२ कात्तिक, बुटवल । समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार चयन भएका छन् । बुटवलमा सोमबार सम्पन्न सगंठनको प्रदेश कमिटीको बैठकले परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सह–संयोजकमा शकंर पाण्डे र उषाकिरण पन्थ, सचिवमा पुनहरि बेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् । बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय […]