ब्राजिलको बराबरी गोलले मान्यता पाएन

काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेज…

सम्बन्धित सामग्री

पहिलो हाफमा फ्रान्स र ट्युनिसियाको बराबरी

विश्वकप फुटबल अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो । एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन । यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका हुन् ।  दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने मौका छ ।

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं :  फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए। तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी ल्याए। यस बराबर

च्याम्पियन्स लिग: बराबरीका बाबजुत सिटी नकआउट चरणमा

१० खेलाडीमा समेटिएको म्यानचेस्टर सिटीले पाएको पेनाल्टीको मौकामा गोल गर्न नसक्दा तथा भिएआरले एक गोललाई मान्यता नदिँदा कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ। मंगलबार राति भएको खेलमा समूह जीमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो। नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि निकै राम्रा अवसर सदुपयोग […]

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र कोपनहेगनले गोलरहित बराबरी खेले

यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् । समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो । ११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए । ३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए । सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । को...

बराबरीमा रोकियो लिभरपुल, एभर्टनको लगातार चौथो बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न मर्सीसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले दवाब बनाए पनि गोल गर्न भने चुकेको थियो। खेलको ७० औं मिनेटमा घरेलु टोलीको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिए पछि खेल बराबरीमा…

लिभरपुल बराबरीमा रोकियो

लिभरपुल प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले बराबरी खेलेको हो । खेलको ६९ औँ मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । लिभरपुलको यो सिजनको तेस्रो बराबरी हो । बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा छ । यता एभर्टन ४ अंक जोडेर १४ औँ स्थानमा छ ।

ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । त्यसमा अफसाइडको निर्णय दिइएको थियो । लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि […]

ब्राजिलको बराबरी गोलले मान्यता पाएन

काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेज…

जर्मनीविरुद्ध इङ्ल्यान्डको पीडा : कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन । अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न

दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो

काठमाडौं। जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले होफिनहेइमसँग गोलरहित बराबरी खेलेको छ। अन्तिम मिनेटमा युसुफ पोउलसेनले गोल गरे पनि भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। बराबरीपछि ६१अंक जोडको लाइपजिग दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा चार अंकले पछाडि हो। बायर्नले अझै एक खेल कम खेलेको छ। होफिनहेइम भने ३२ अंकका साथ ११औं स्थानमा छ।