कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्‍त सदस्य पदमा अधिवक्ता रावल मनोनित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल मनोनित भएका छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान (संशोधन सहित) को धारा २५ (९) बमोजिम रावललाई मनोनयन गरेका हुन्। देउवाले कांग्रेसको विधान र नियमावली बमोजिम कार्य गर्न गराउन रावललाई निर्देशन पनि दिएका छन्।  कञ्चनपुर घर…

सम्बन्धित सामग्री

सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २४ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित क्षेत्री चितवनकी स्थायीवासी हुन् । उनी मैया […]

इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित ई. धमला धादिङका स्थायीवासी हुन् । […]

एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित

२६ साउन, काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । […]

एन्फा महासचिवमा किरण राई मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष […]

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।

एमाले बागमती प्रदेश सदस्यमा ७९ जना मनोनित

नेकपा एमाले बागमती प्रदेश कमिटीले ७९ जना सदस्य मनोनित गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित गरिएको जानकारी दिएको हो ।प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरेका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । मनोनित प्रदेश कमिटी सदस्य मध्ये मकवानपुरका ७, चितवनका १२, धादिङका २, रामेछापका ६, दोलखाका ७, सिन्धुपाल्चोकका ११, काभ्रेका ८, भक्तपुरका ५, ललितपुरका ७, काठमाडौंका ६, नुवाकोट र सिन्धुलीका ४÷४

माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित

काठमाडौँ : माओवादी केन्द्रले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ । सोमबारको केन्द्रीय समितिको बैठकले ९७ जनाको नाम केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय गरेको हो । बैठकले मनोनित सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । थपिएका केन्द्रीय सदस्यमा अध्यक्ष दाहालकी छोरी गंगा पनि छिन् । यसअघि गएको पुसमा भएको महाधिवेशनबाट […]

माओवादी केन्द्रद्धारा ९७ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहित ९७ जना मनोनित गरेका हुन् । त्यस्तै, प्रचण्डका स्वकिय सचिव रमेश मल्ल, वाइसिएलका अध्यक्ष […]

राप्रपाः २३५ जना प्रतिनिधि अध्यक्षबाट मनोनित

राप्रपामा २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा ३३५ जना थप हुनेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ भने नेतृत्वको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन रहेका छन् ।