काठमाडौं । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले गत […]
२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो प्राणमै राजनीति रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो …
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति सेयर बजारका लागि अनुकूल देखिएको छ ।
नेपालको सन्दर्भमा मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्दै आएको छ । सेयर बजारले विगतमा मौद्रिक …
बैंकहरूले यीनलाई गरेको तीन करोडसम्मको कर्जा लगानीलाई साना तथा मझौला कर्जामा गणना गर्न पाउने भएका छन्। ऋणीले समेत २ प्रतिशत थप प्रिमियम शुल्कमा कर्जा पाउने भएका छन्।
काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको ईडीएफ ज्याम्बोरीले नेपालका विद्यार्थी लक्षित कार्यक्रम ल्याउने भएको छ ।
२८ असार शनिबार ईडीएफ ज्याम्बोरीले यूके (बेलायत), अस्ट्रेलिया र युरोपका ३० भन्दा बढी …