लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

सम्बन्धित सामग्री

लेटाङ घटना : पाँच सदस्यीय छानबिन समिति गठन

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले मोरङको लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले बताए ।