कांग्रेस कार्यसम्पादन बैठक : घोषणापत्र र चुनावी तयारीबारे छलफल

आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक जारी छ। पार्टी प्रवक्ता प्रकाशशरण महतमा अनु्सार बैठकमा घोषणापत्रको तयारीबारे छलफल भईरहेको छ।  उनले कांग्रेसले आफ्नो मुद्दाहरुलाई...

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

उम्मेदवार टुंग्याउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आजको बैठकमा स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो । दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सत्तारुढ […]

कांग्रेस कार्यसम्पादन बैठक आज, उम्मेदवार टुंगो लगाउने एजेण्डा

काठमाडौं  : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले […] The post सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस कार्यसम्पादन बैठक स्थगित, सांसदको बैठक शनिबार बस्ने

काठमाडौं : नेपाली कांग्रेसका सांसदको बैठक शनिबार बस्ने भएको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बिहिबारका लागि बोलाइएको बैठक स्थगित गरी शनिबारका लागि सांसदको बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शर्...

कांग्रेस कार्यसम्पादन बैठक जारी

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको तयारीका लागि छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बसेको छ। बिहान ९ बजेदेखि बसेको बैठकमा नेताहरुले आफ्ना भनाइहरु राखिरहेका छन्। समिति सदस्य खाणका अनुसार, २ नम्बर प्रदेशमा चुनाव कसरी गर्ने र राम्रो नतिजा ल्याउने भन्ने विषयमा छलफल केन्द्रीत छ। २ नम्बर प्रदेशमा चुनाव प्रचारप्रसार र टिकट वितरणका विषयमा नेताहरुले…