कोसी अस्पतालले रेबिजविरुद्धको खोप निःशुल्क लगाउने

विराटनगर । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए । हाल यो सेवा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी […]