द्वन्द्वकालीन घटनासँग सम्बन्धित भएकाे भन्दै प्रचण्डकाे उम्मेदवारी राेक्न माग गरिएकाे रिट सर्वाेच्चद्वारा अस्वीकार

काठमाडाैँ- सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)काे उम्मेदवारी राेक्न माग गरिएकाे रिट दर्ता गर्न अस्वीकार गरेकाे छ। प्रचण्डकाे उम्मेदवारी राेकिनुपर्ने र उनीविरुद्ध गम्भीर माधवअधिकार हननसहित फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। रिट परेपछि सर्वोच्च अदालत प्रशासनले यसलाई अध्ययनमा राखेको थियो। अदालतले […]