गल्फ एसिया म्यानपावरमा छापा

काठमाडौं, जेठ २७ । वैदेशिक रोजगार विभागले गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेर कागजत नियन्त्रणमा लिएको छ । काठमाडौँ गौशालाको सो म्यानपावर कम्पनीले रोजगारीका लागि मलेसिया जाने व्यक्तिबाट मनपरी पैसा असुुल गरेको उजुरीका आधारमा विभागको टोलीले आकास्मिक अनुुगमन गरेको थियो । विभागका निर्देशक डम्बरबहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार राति म्यानपावर कम्पनीमा छापा मारेर कागजात […]

सम्बन्धित सामग्री

जब म्यानपावरवालाले झ्यालबाट पैसा फाले…

२५ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मार्‍यो । तर, सुरुमा त श्रमिकले भर्खरै बुझाएको पैसा बुझ्ने म्यानपावर सञ्चालकसँग रकम नै भेटिएन । विभागको टोलीले सोधीखोजी गर्दा मात्रै पत्ता लाग्यो, पैसा त बुझ्नासाथ झ्यालबाट बाहिर फ्याँकिसकिएको रहेछ ! बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा […]