भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० रुपैयाँसहित २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले
युएससीआईएसले कामदार भिसामा १ लाख डलर शुल्क लगाउने राष्ट्रपति ट्रम्पको सेप्टेम्बर १९ को राष्ट्रपति घोषणा कार्यान्वयनको सम्बन्धमा थप मार्गदर्शन जारी गरेको छ। यस घोषणाले कामदार भिसा एचवानमा प्रायोजित कर्मचारीका लागि १ लाख डलर शुल्क नतिरेसम्म अमेरिका प्रवेशमा रोक लगाएको थियो।यो घोषणा सेप्टेम्बर २१ देखि लागू भएको थियो र संघीय अध्यागमन एजेन्सीहरूले पहिले केही प्रारम्भिक मार्गदर्शन […]
काठमाडौं । लाखौं श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतसबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको अधिकारीहरूले बताएका छन् ।
सोमबार राति …
दाइ आउँछन् होला ।
यही एउटा आशामा बहिनी पुष्पा जोशीले सयपत्री फूल रोपेकी थिइन् । बारीमा ढकमक्क सयपत्री फुलेको हुँदो हो ।
त्यो दिन कस्तो होला ?
जब घरको आँगनमा दाइ विपिनले पाइला टेक्ने छन् । दुवै हात …