जागिरबाट निकालिएपछि कर्मचारीले आफ्नै शरीरमा आगो लगाए | Nagarik News - Nepal Republic Media

अछाम जिल्लाको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट निकालिए शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगपालिका–६ का २७ वर्षीय शिद्धार्थ आउजीले सोमबार विहान अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए।